बालकलाई बेलायतबाट सहयोग

काठमाडौं । बेलायतमा बस्ने नेपालीले क्यान्सरबाट मृत्यु भएकी खोटाङकी कविता तामाङको एक वर्षको बालक तेन्जिङ तामाङलाई रु पाँच लाख ४७ हजार सहयोग उपलब्ध गराएका छन् । बेलायतमा बस्दै आउनुभएकी खोटाङकी जयन्ता राईले त्यहाँ बस्ने नेपालीबाट सो रकम सङ्कलन गरी बालकको सहयोगका लागि पठाइदिनुभएको हो । बुधबार यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य राजन राईले … Continue reading बालकलाई बेलायतबाट सहयोग